स्कटल्याण्डमा सगरमाथा आरोहीहरु सम्मानित

स्कटल्याण्ड।  स्कटल्याण्डको आबर्डिनमा  दुई  सागरमाथा आरोहीहरुलाई नेपाल स्कटल्याण्ड मैत्री सम्बन्ध बिषयक कार्यक्रममा सम्मान गरिएको छ।  स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाईजेसन फोर नेपलिज कल्चर एण्ड वेलफेयरले  ८८४८ रेस्टुरेन्ट को सहकार्यमा आयोजना गरेको कार्यक्रममा   नेपाली सगरमाथा आरोही दावा शेर्पा र स्कटिस सगरमाथा आरोही मार्क क्याडमेन लाई   बेलायतका लागि नेपाली राजदूत डा  दुर्गाबहादुर सुबेदी र आबर्डिन शहरका लड  … Continue reading स्कटल्याण्डमा सगरमाथा आरोहीहरु सम्मानित